बिस्वकप क्रीकेटको फैनल खेल बाराबारी भए निर्नयाँ सुपर ओभर बाट - Sport
Home » , » बिस्वकप क्रीकेटको फैनल खेल बाराबारी भए निर्नयाँ सुपर ओभर बाट

बिस्वकप क्रीकेटको फैनल खेल बाराबारी भए निर्नयाँ सुपर ओभर बाट

Written By Unknown on Thursday, January 29, 2015 | 9:05 PM

विश्वकप क्रिकेटको फाइनल खेलको निर्धारित ओभर बराबरीमा सकिए विजेताको छिनोफानो सुपर ओभरबाट हुने भएको छ ।
बिहीबार दुबैमा भएको अन्तराष्ट्रि«य क्रिकेट काउन्सिल (आइसिसी)को बैठकले फाइनल बराबरी भएको अवस्थामा सुपर ओभरबाट विजेताको टुंगो लगाउने निणर््ँय गरेको हो ।आइसिसीले यस अघिको विश्वकपमा सुपर ओभरको प्रावधान हटाएको थियो । प्रत्येक चार वर्Èमा हुने विश्वकप त्रिकेट यसपटक आउ“दो फ्रेबुअरी १४ देखि मार्च २९ सम्म अस्ट्र«ेलिया र न्युजिल्याण्डमा हु“दैछ । फाइनल खेलमा मात्रै हुने सुपर ओभरका लागी प्रत्येक टिमले तीन जना ब्याट्सम्यान चयन गर्नेछन् । ओभर नसकि“दै पहिलो टिमले दुई विकेट गुमाए उ पराजित हुनेछ ।ंतर त्यस्तो नभएमा भने त्यो एक ओभरमा धेरै रन बनाउने टिम विजेता बन्न जनाईएको छ । यसमा पनि बराबरी भएमा धेरै छक्का बनाउने टिम र छक्का पनि बराबर भएको अवस्थामा धेरै चौका बनाउने टिम विजेता हुनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj