मंगलबार न्युजिलंड र स्कटलेण्ड बीच खेल हुदै - Sport
Home » » मंगलबार न्युजिलंड र स्कटलेण्ड बीच खेल हुदै

मंगलबार न्युजिलंड र स्कटलेण्ड बीच खेल हुदै

Written By Unknown on Monday, February 16, 2015 | 12:33 AM

फागुन ४, अनलाइन आवाज, बिश्वकप क्रिकेटमा मंगलबार  हुने एकमात्र खेलमा स्कटल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ ।



बिश्वकप इतिहासमा यि दुई टोलीको यो दास्रो भेट हो ।यसअघि सन १९९९ मा भएको एकमात्र भेटमा न्युजील्याण्ड बिजयी भएको थियो । बिश्वकपमा २ पटक सहभागीता जनाइसकेको स्कटल्याण्ड समुह चरण पार गर्न सकेको छैन । जारी प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको नयुजिल्याण्ड टोली उच्च मनोबलका साथ मैदान उत्रदा केल कोएट्जरको कप्तानीमा मैदान उत्रने स्कटल्याण्डलाई कमजोर मानिएको । न्युजल्याण्डको डुनेदिन स्थित युनिभरसिटि ओभलमा हुने खेल नेपाली समय अनुसार ३ः४५ बाट सुरु हुनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj