११ औ भीमनारायण गोल्डकपको उपाधि झापा ११ को पोल्टामा - Sport
Home » » ११ औ भीमनारायण गोल्डकपको उपाधि झापा ११ को पोल्टामा

११ औ भीमनारायण गोल्डकपको उपाधि झापा ११ को पोल्टामा

Written By Unknown on Saturday, June 20, 2015 | 6:18 AM

असार ५ दमक ।११ औ शहीद भीमनारायण अन्तर्राष्टिय आमन्त्रण गोल्डकप फूटवल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले उचालेको छ । 


आज भएको खेलमा ए डिभिजन लिग लिडर झापा ११ ले  ब्वाईज युनियन क्लव काठमाण्डौलाई २–० गोल अन्तरले पराजीत गर्दे उपाधि चुमेको हो ।

 पहिलो हाफको तुलनामा दोस्रो हाफमा केहि आक्रमक खेलेको झापा ११ ले खेलको ४७ औ मिनेटमा अग्रता लियो । 

झापाका लागि  बिसाल राई ए ले आफ्नो टोलिको लागि पहिलो गोल गरे । त्यस्तै दास्रो हाफको १६ औ मिनेटमा कर्ण लिम्बुले पुन दोस्रो गोल गर्दै झापाको जित निश्चित गरेका थिए । उपाधि उचालेको झापाले नगद एक लाख १५ हजार संगै ट्रफी हात पार्दा उपबिजेता ब्वाइज युनियनले भने ५५ हजार नगद र ट्रफीमा चित्त  बुझायो । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj