बिस्वो कपमा दछिन अफ्री का र जिम्बाबे बिचको खेल जारी । भारत र पाकिस्तान पनि आजै भिडने - Sport
Home » » बिस्वो कपमा दछिन अफ्री का र जिम्बाबे बिचको खेल जारी । भारत र पाकिस्तान पनि आजै भिडने

बिस्वो कपमा दछिन अफ्री का र जिम्बाबे बिचको खेल जारी । भारत र पाकिस्तान पनि आजै भिडने

Written By Unknown on Saturday, February 14, 2015 | 5:40 PM

फागुन ३, अनलाइन आवाज, एघारौ बिश्वकप क्रिकेटमा अहिले उपाधिको दाबेदार मानिएको दक्षिण अफ्रिका र जिम्बाबे बिचको खेल चलिरहको  छ ।
नयुजिल्याडको हामिल्टन स्थित सेडनपार्कमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले मधयम सुरुवात गरेको छ । उ यो समाचार तयार पार्दा सम्म ९ ओभरमा   २ बिकेट गुमाएर २१  रनमा खेलिरहेको छ । साउथ अफ्रिकाका लागी पहिलो बिकेट स्वरुप क्विन्टन डि कक टेन्डाई चताराको बलमा ब्यक्तिगत ७ रनमा आउट भए । त्यस्तै प्रतियोगितामा अज नै डिफेन्डीङ च्याम्पियन भारत र पाकिस्तान पनि आमुने सामुने हुदैछन । पाकिस्तानले बिश्वकप इतिहासमा अहिले सम्म भारत लाई हराउन सकेको छैन । अघिल्लो सस्करणमा पनि पाकिस्तान सेमिफाइनलमा भारत संगै परजित हुदै घर फर्किएको हो । यि दुई टोली बिचको यो खेललाई निकै महत्वको साथ हेरिएको छ । यस्तै हिजो भएको सुरुवाती खेलमा न्युजिल्याण्ड र अष्ट्रेलियाले बिजयी सुरुवात गरेका छन ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj