न्यू जिल्यन्द र सृलन्का बिचको खेल जारी - Sport
Home » » न्यू जिल्यन्द र सृलन्का बिचको खेल जारी

न्यू जिल्यन्द र सृलन्का बिचको खेल जारी

Written By Unknown on Friday, February 13, 2015 | 5:10 PM

फाल्गुन २, अनलाइन आवाज,एघारौ बिश्वकपको पहिलो खेलमा अहिले घरेलु टोली न्युजिल्याण्ड र श्रीलंका बिच प्रतिस्प्रर्धा भइरहेको छ ।
टस हारेर पहिले ब्याटि¨को निम्तो पाएको न्युजिल्याण्डको उत्कृष्ट प्रदर्शन । उ अहिले ४१ ओभरको समाप्तीमा ४ बिकेट गुमाएर २३८ रनमा खेलीरहेको छ ।उसका कोरी एन्डरसन २४ तथा ग्रेन्ट इलियन्ट १८ रनमा खेलीरहेका छन ।उसका लागी कप्तान ब्रेन्डन म्याकुलमले ६५ रन जोडे ।त्यस्तै रोस  टेलर १४ मा आउट हुदा केन विलियम्सन ५७ तथा मार्टिन गुप्टिलले ४९ रन जोडे ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj