बाबा र सिद्धार्थ फाइनलमा - Sport
Home » » बाबा र सिद्धार्थ फाइनलमा

बाबा र सिद्धार्थ फाइनलमा

Written By Unknown on Saturday, September 16, 2017 | 6:02 AM

२०७४–भाद्र ३१, काठमाडौं । बाबा र सिद्धार्थ बनस्थली दोश्रो एपेक्स लाइफ यु–१२ अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।


एपेक्स लाइफ स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा बाबाले निम्सलाई ३–० गोलले पराजित गर्यो । बाबाको जितमा थिलेन तामाङले २ तथा अनमोद श्रेष्ठले १ गोल गरे ।

अर्को सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले टीआईएलाई २–० गोलले हरायो । टीआईएका अन्जन मगर र कृष थापाले १–१ गोल गरे । फाइनल आइतबार हुनेछ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj