“एसिसिए फुटसल मिट २०१७” को उपाधि भिक्ट्री ब्वाइजलाई - Sport
Home » » “एसिसिए फुटसल मिट २०१७” को उपाधि भिक्ट्री ब्वाइजलाई

“एसिसिए फुटसल मिट २०१७” को उपाधि भिक्ट्री ब्वाइजलाई

Written By Unknown on Tuesday, September 19, 2017 | 1:55 AM

२०७४–०३ असोज, काठमाडौं । पहिलो “एसिसिए फुटसल मिट २०१७” को उपाधि भिक्ट्री ब्वाइजले जितेको छ । मंगलवार भएको फाइनलमा एसिसिए रेन्जर्सलाइ ८–२ गोलअन्तरले हराउदै भिक्ट्रीले उपाधि चुमेको हो । 


सेमिफाइनलमा टिबिसी टु लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको भिक्ट्रीले उपाधि संगै १५ हजार नगद प्राप्त गरेको छ । उता उपबिजेता एसिसिए रेन्जर्सले भने १० हजारमा चित्त बुझायो । 




डबल राउण्ड रोबिन लिगका आधारमा सोमवारबाट भृकुटीमण्डव स्थित फनपार्कको गोल्ज फुटसलमा आयोजित प्रतियोगितामा ८ टिम सहभागी थिए । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support :
Proudly powered by Onlineaawaj
Copyright © 2015. Sport - All Rights Reserved
Design by Sunil Subba Published by Onlineaawaj